災害について学ぶ

टोकियो महानगरको विपद रोकथाम नक्साबारे②

टोकियो महानगर विपद रोकथाम नक्साको प्रयोग बिधि ② विपदको जानकारी खोज्ने बेलामा 1

  1. टोकियो महानगर विपद रोकथाम नक्साको वेबसाइट खोल्नुहोस

    ■ टोकियो महानगरको विपद रोकथाम नक्सा(टोकियो महानगर सामान्य मामिला ब्यूरो, समग्र विपद व्यवस्थापन विभाग)
    https://map.bosai.metro.tokyo.lg.jp/(मेसिनको भाषा अनुवाद उपलब्ध(अंग्रेजी/चिनिया/कोरियन))

  2. विपद रोकथाम तथा प्रकोप सम्बन्धी जानकारी (सावधानी वा चेतावनी आदि) जारी गरिएको बेलामा

    नक्साको रंग बदलिन्छ |

    कस्तो सूचना (सावधानी वा चेतावनी) जारी भएको छ थाहा पाउन चाहेको बेलामा

  3. “MENU” थिच्नुहोस

    防災マップ

  4. “मौसम जानकारी” थिच्नुहोस

  5. “मौसम सावधानी/चेतावनी” थिच्नुहोस

    防災マップ

  6. हाल जारी भएको सावधानी तथा चेतावनी थाहा हुन्छ |

    (स्क्रिन साइडमा सार्नुहोस)

    防災マップ

टोकियो महानगर विपद रोकथाम नक्साको प्रयोग बिधि ② विपदको जानकारी खोज्ने बेलामा 2

  1. टोकियो महानगर विपद रोकथाम नक्साको वेबसाइट खोल्नुहोस

    ■ टोकियो महानगरको विपद रोकथाम नक्सा(टोकियो महानगर सामान्य मामिला ब्यूरो, समग्र विपद व्यवस्थापन विभाग)

    https://map.bosai.metro.tokyo.lg.jp/(मेसिनको भाषा अनुवाद उपलब्ध(अंग्रेजी/चिनिया/कोरियन))

  2. विपद रोकथाम तथा प्रकोपको जानकारी (चेतावनी तथा सावधानी) जारी भएको बेलामा

    नक्साको रंग बदलिन्छ |

    कस्तो जानकारी (सावधानी/चेतावनी) जारी भएको हो थाहा पाउनको लागि

  3. स्क्रिन तल सार्नुहोस |

    防災マップ

  4. हाल भएको स्थान, आफुले हेर्न चाहेको क्षेत्र छान्नुहोस |

    防災マップ

  5. नगर/गाउँ पालिका अनुसार कस्तो जानकारी जारी भएको छ थाहा हुन्छ |

     ”?” चिन्ह थिचेमा व्याख्या पनि हेर्न सकिन्छ |
    防災マップ