災害について知る

विपद् रोकथाम भिडियो

विपद् रोकथाम भनेको भूकम्प र ताइफुन आदि बाट ज्यान जोगाउने कार्य हो। यो भिडियोमा भूकम्प र ताइफुनबाट ज्यान जोगाउने विधि तथा तयारी कसरी गर्ने भनेर एनिमेसन-भिडियो मार्फत जान्नुहुनेछ। निम्न भाषाहरूमा एनिमेसन-भिडियो हेर्न सकिन्छ।


भूकम्पको बेला ध्यान दिने कुरा, तयारी गर्ने कुराहरू

 

भूकम्पको बेला एकै ठाउँमा बसिरहने! खानेकुरा पनि तयारी गरेर राखौं!


  • टोकियो महानगर विपद् रोकथाम वेबसाइट【टोकियो महानगर】

https://www.bousai.metro.tokyo.lg.jp

  • घर फर्किन नसक्नेहरूका लागि पोर्टल साइट【टोकियो महानगर】

https://www.bousai.metro.tokyo.lg.jp/kitaku_portal/index.html

  • टोकियो महानगर विपद् रोकथाम X【टोकियो महानगर】

https://x.com/tokyo_bousai

  • टोकियो महानगर विपद् रोकथाम म्याप【टोकियो महानगर】

https://map.bosai.metro.tokyo.lg.jp

ताइफुन आउँदा र ठूलो वर्षा हुँदा आइपर्ने कुरा, तयारी गर्नुपर्ने कुरा

 

ताइफुन आउँदा र ठूलो वर्षा हुँदा ध्यान पुर्याउनु पर्ने कुरा


  • हजार्ड म्याप हेर्ने तरिका 【TIPS】

https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/hazard_maps.html

  • मौसम विज्ञान नियोग वेबसाइट

https://www.data.jma.go.jp/multi/index.html?lang=np

  • जीवनयापन तथा विपद् रोकथाम सम्बन्धमा विदेशी भाषामा जानकारी【NHK】

https://www3.nhk.or.jp/nhkworld/en/multilingual_links/

  • टोकियो महानगर विपद् रोकथाम एप【टोकियो महानगर】

https://www.bousai.metro.tokyo.lg.jp/1028747/index.html