【ネパール語】हरेक दिन धेरै गर्मी भएको छ,त्यसैले हिट स्ट्रोक हुन देखि होसियार हुनुहोस्।

 

もっと知りたい日本語2023年7月号「熱中症」

 

हिट स्ट्रोक गर्मी मौसमको दिनमा बिरामी हुने रोग हो।
हरेक दिन धेरै गर्मी हुन्छ। हिट स्ट्रोक भएर अस्पताल जाने मानिसहरू धेरै छन्।

आफू वा परिवार हिट स्ट्रोक नहुन होसियार हुनुहोस्।  

 

हिट स्ट्रोक नहुन होसियार हुने बेलामा उपयोगी जानकारी

 

"हिट स्ट्रोक"बारे (TIPS टोकियो बहुसंस्कृति सह-अस्तित्व पोर्टल साइट)

 

यसमा हिट स्ट्रोकको कुरा वा होसियार हुनु पर्ने कुराहरूबारे बताइएको छ।
नेपाली भाषा

 

 

 

"हिट स्ट्रोक रोकथामको लागि"(स्वास्थ्य ,श्रम तथा कल्याण मन्त्रालय)

 

①②厚労省 熱中症多言語リーフレット

हिट स्ट्रोक नहुनको लागि होसियार हुनु पर्ने कुराहरू र हिट स्ट्रोक भएको बेला के गर्नु पर्छ भनेर ? भन्ने जानकारी दिइएको छ। जापानी भाषा र १४ वटा भाषामा पढ्न सकिन्छ।

जापानी भाषा、अंग्रेजी भाषा、चिनियाँ भाषा(सरलीकृत फन्ट)、चिनियाँ भाषा(परम्परागत फन्ट)、कोरियाली भाषा、इटालियन भाषा、इन्डोनेसियाली 、स्पेनिश भाषा、थाई भाषा、तागालोग भाषा、जर्मनी भाषा、नेपाली भाषा、फ्रान्सेली भाषा、भियतनामी भाषा、पोर्चुगिज भाषा

 

 

 

टोकियो हिट स्ट्रोक सामना पोर्टल साइट (टोकियो प्रदेश)

 

沸とう京यसमा हिट स्ट्रोकबारे टोकियो प्रदेशको विभिन्न जानकारीहरूका परिचय दिइएका छन्।

"हिट स्ट्रोक चेतावनी अलर्ट*"दिइएको ठाउँ वा टोकियोको शीतल ठाउँ आदिका जानकारी थाह पाउन सकिन्छ।  

 

*हिट स्ट्रोक चेतावनी अलर्ट…यसले "हिट स्ट्रोक हुन देखि होसियार हुनुहोस्"भन्ने चेतावनीलाई बुझाउँछ। विशेषगरि गर्मी हुने दिनमा दिइनेछ।